९ कार्तिक २०८३, सोमबार

सर्वाधिक मतसहित राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् ।

पार्टीको खुल्ला उपाध्यक्षमा उनले २ हजार ५२१ मत प्राप्त गरेर विजयी बनेका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका उम्मेदवार हुन् ।