
काठमाडौँ, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार थापाथलीस्थित पार्टी कार्यालयमा नेताहरुले पदभार ग्रहण गरेका हुन् ।
अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुवासचन्द्र नेम्बांग, रामबहादुर थापा बादल लगायत पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

















प्रतिक्रिया