९ कार्तिक २०८३, सोमबार

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा सार्वजनिक गर्नका लागि बोर्डले आज शुक्रबार बिहान ९ बजे बोड बैठक समेत बोलाएको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागिएको हो ।

बोर्डका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।