
चितवन, १४ मंसिर । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाममा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावलसँग मत गणनाको शुरूवातमै अग्रता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएका छन् ।















प्रतिक्रिया