सौराह, १३ मंसिर । एमालेको उपाध्यक्ष पदमा युवराज ज्ञवाली र सचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरूलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले सोही पदमा घोषणा गरेका थिए ।
एमाले महाधिवेशनअन्तरगत अहिले चुनावी प्रक्रिया सुरु भएको छ । चुनावी प्रक्रिया सुरु भएसँगै विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ ।











प्रतिक्रिया