४ मंसिर २०८३, शुक्रबार

एमालेको अध्यक्ष पदका लागि ओली र रावलबीच प्रतिस्पर्धा हुने

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । एमालेको अध्यक्ष पदका लागि केपी ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ ।

अबेर रातिसम्म पनि नेताहरूसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए ।

बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका छन् । रावललाई मनाउने प्रयास असफल भएपछि सोमबार चुनाव गर्ने तयारी भएको छ ।