१९ कार्तिक २०८३, बिहिबार

भीम रावलले दिए एमाले अध्यक्षमा उम्मेदवारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ मंसिर । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

आइतबार राती केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यसूची प्रकाशित गरेपछि रावलले अध्यक्षमा उम्मेदवारी दिन मनोनयन पत्र भरेका हुन् ।