१९ कार्तिक २०८३, बिहिबार

एमालेको बन्दसत्र एक घण्टा पछि

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र पुनः एक घण्टाका पछि सरेको छ ।

विहान १० बजे हुने भनिएको बन्दसत्र साँझ ७ बजेलाई सारिएको थियो । पुनः ८ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

उनका अनुसार केन्द्रीय सदस्यहरुको क्लस्टर मिलाउन पर्ने भएकाले बन्दसत्र ढिलो हुने बताए ।