
काठमाडौँ, १२ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि ३०१ केन्द्रीय समिति सदस्यहरुको सूची तयार भएको छ ।
पुराना केन्द्रीय सदस्यहरुलाई दोहोर्याइएको छ । त्यस्तै, अन्य क्लस्टरका आधारमा थप गरिएको बताइएको छ ।
आजै सहमतिकै आधारमा नेतृत्व चयन गरेर महाधिवेशन समापन हुँदैछ । त्यस्तै, यदि प्रस्तावित नाममा चित्त नबुझे निर्वाचन गरिने पनि बताइएको छ ।












प्रतिक्रिया