
काठमाडौँ, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व चयनमा सहमति भएको बताएका छन् ।
शनिबार ओलीले बन्दसत्र हलमा प्रवेश गर्दै नेतृत्व चयनमा सहमति भएको प्रतिक्रिया दिएका हुन् । पत्रकारहरुले सोधेको ‘सहमति भएको हो ?’ भन्ने प्रश्नमा ओलीले भने, ‘हो, सबै भयो ।’ भन्ने जवाफ दिएका छन् ।















प्रतिक्रिया