८ कार्तिक २०८३, आइतबार

लालबाबु पण्डित एमालेको उपाध्यक्ष पदमा भिड्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सौराह, ११ मंसिर । एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले उपाध्यक्षमा सहयोग गर्न अपील पनि गरेका छन् । सहमति बन्ने अवस्थामा पण्डितले सहयोग गर्ने जनाएका छन् ।

उनले सहमतिबाटै नेतृत्व चयन हुने परिस्थिति आए आफू बाधक नहुने बताएका छन् ।