२ कार्तिक २०८३, सोमबार

चर्चित गायक क्षेत्री कांग्रेसबाट निर्वाचित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कुश्मा । नेपाली कांग्रेस पर्वतको जिल्ला अधिवेशनबाट गायक विमलराज क्षेत्री महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार गायक क्षेत्रले ४९५ मत पाएर निर्वाचित भएका हुन् । उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।

‘चैते दशैँ मेलैमा’ जस्ता लोकप्रिय गीतहरूमा स्वर दिएका गायक क्षेत्र कांग्रेसको राजनीतिमा सक्रिय छन् ।