काठमाडौँ, १० मंसिर । नेकपा एमालेको दशौँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागिता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन् ।
प्रधानमन्त्री देउवा चितवन पुगे पनि समारोहमा भने पुगिनसकेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया