मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

नेकपा एमालेको महाधिवेशन तयारी कस्तो हुँदैछ ? (फोटोफिचर)

दैनिक नेपाल २०७८ मंसिर ८ गते २०:१०

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म चितवनको नारायणी किनारमा हुन गइरहेको दशौँ राष्ट्रिय महाधिवेशनको भव्य तयारी चलिरहेको छ ।

केही दिनदेखि स्टेज निर्माणदेखि आवश्यक अन्य सबै तयारीहरु भइरहेको एमालेले जनाएको छ । एमालेले महाधिवेशनका लागि अध्यक्ष मण्डललगायत कमिटीहरु पनि निर्माण गरिसकेको छ ।

त्यस्तै, निर्वाचनका लागि मेसिनहरु पनि तयार गरिसकिएको जनाइएको छ ।

हेर्नुस् महाधिवेशन स्थलको तस्वीरहरुः

प्रतिक्रिया
सम्बन्धित