१ कार्तिक २०८३, आइतबार

बीबीएलका लागि सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

लामिछाने आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न अष्ट्रेलिया प्रस्थान गरेको सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ गएका हुन् ।