१ कार्तिक २०८३, आइतबार

८ विकेटले नेपालद्वारा भुटान पराजित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा पहिलो जित दर्ता गरेको छ ।

मंगलबार दुबईमा भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले जितको सुरुवात गरेको हो ।

यसअघि मंगलबार भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताको विजेता ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटको दुई टोली विश्वकपमा स्थान बनाउनेछन् ।