
काठमाडौं, ६ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
विगतदेखि पार्टीमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दाबी रहने बस्नेतको भनाइ छ ।
पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि बस्नेतले उम्मेदवारीको तयारी गरेको बताइएको छ ।















प्रतिक्रिया