काठमाडौं, २६ कात्तिक । सत्तारूढ नेकपा ९एकीकृत समाजवादी० को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बानेश्वरमा शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।











प्रतिक्रिया