४ मंसिर २०८३, शुक्रबार

माओवादी नेता झा एसमा प्रवेश गर्ने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

५ मंसिरमा जनकपुरमा हुने आमसभामा झा औपचारिक रुपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेछन् । उनले माओवादी नेताहरुसँग भने विदा लिइसकेका छन् ।

आफू अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग सल्लाह गरेर नै विदा भएको झाले बताए ।