४ कार्तिक २०८३, बुधबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल भदौ/असोजमा सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको खाद्य प्रविधि दोस्रो र तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

परीक्षाफल (WWW.edusanja. com, WWW.educationsansar.com, WWW.educationkhabar.com / WWW.tu.ntc.net.np)  मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ ।