८ कार्तिक २०८३, आइतबार

किशोरी बलात्कारमा फसे यी नेपाली अर्बपति

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कात्तिक । किशोरी बलात्कारको आरोपमा एकजना अर्बपति व्यवसायी पक्राउ परेका छन् । कार्गो व्यवसायी मनोज अधिकारी पक्राउ परेका हुन् । उनी कार्गो व्यवसायीहरुको आधिकारिक संगठन फ्रेट फरवार्डस् संघ (नेफा)का अध्यक्ष पनि हुन् ।

प्रहरीका अनुसार उनलाई ठमेलबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त कमलपोखरीको टोलीले अधिकारीलाई पक्राउ गरी पाँच दिन म्याद थप परेर अनुसन्धान भइरहेको छ ।

१६ वर्षीया किशोरीलाई ८ कात्तिकमा रातोपुलस्थित रेष्टुरेन्टमा बलात्कार गरेको आरोप छ । पीडित किशोरीको बयान र मेडिकल चेकजाँच बढाइएको छ ।