२ कार्तिक २०८३, सोमबार

सन्चिता शाहीलाई बेष्ट मोडलको अवार्ड

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । मोडल सन्चिता शाहीले भयौ परदेशी बाट बेष्ट मोडलको अवार्ड हासिल गरेकी छन् ।

मंगलबार काठमाडौंको र्याडिसन होटलमा सम्पन्न स्टार इन्टरनेशनल अवार्ड २०२१ मा ’भयौ परदेशी’ गीतबाट बेष्ट मोडल (महिला) तर्फको अवार्ड प्रदान गरिएको हो ।

यसअघि पनि शाहीले ५ वटा अवार्ड हात पारेकी छन् ।

नेपाली म्युजीक भिडियोको क्षेत्रमा तीनसयको आसपासमा अभिनय गरिसकेकी सन्चिताले अवार्ड पाउँदै गर्दा खुशी ब्यक्त गरिन् ।