काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् ।
नेता गजुरेललाई सोमबार अस्पताल भर्ना गरिएको हो । उनलाई काठमाडौंको नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना गरिएको छ ।
नेता गजुरेल अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको परिवारजनले जनाएका छन् । उनलाई के भएको हो केही भनिएको छैन ।











प्रतिक्रिया