
काठमाडाैँ, १० कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता प्रभु साहबीच भेटवार्ता भएको छ ।
पछिल्लो समय असन्तुष्ट बनेका साहलाई अध्यक्ष ओलीले वुधबार आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् ।
उनीहरुबीचको छलफल सकारात्मक भएको र फेरि छलफल हुने बताइएको छ ।















प्रतिक्रिया