८ कार्तिक २०८३, आइतबार

एमालेले बनायो दुई नेतालाई केन्द्रीय सदस्य

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ कात्तिक । नेकपा एमालेले बारा र रौतहटका दुई नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।