काठमाडौं, ४ कात्तिक । महाधिवेशनको तयारी र मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ ।
अध्यक्ष केपी ओलीले समग्र विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । एमालेको महाधिवेशनको तयारी धमाधम भइरहेको छ ।
बैठकमा प्रदेश नं. १ र बागमती प्रदेशमा रहेका एमालेका सरकारविरुद्ध दर्ता भएका अविश्वासको प्रस्तावमा पनि छलफल हुनेछ ।











प्रतिक्रिया