१९ कार्तिक २०८३, बिहिबार

बाढी-पहिरोबाट घर भत्केकालाई सरकारले तत्काल ५० हजार दिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक । सरकारले बाढी पहिरोका कारण घर भत्केकाका परिवारलाई तत्काल प्रतिधुरी ५० हजार दिने निर्णय गरेको छ ।

वुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको यस्तो निर्णय गरेको हो ।

हालसम्म विभिन्न जिल्लामा २० घर भत्केका तथ्यांक प्राप्त भएको छ भने ५० जनाको मृत्यु भइसकेको छ ।