८ कार्तिक २०८३, आइतबार

पहिरोमा परी हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३ कात्तिक । हुम्लामा पहिरोले पुरिएर एकै परिवारका छ जनाको मृत्यु भएको छ ।

खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

पहिरोमा परी मृत्यु हुनेमा ७० वर्षीय धनवीरे शाही, ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही रहेका प्रहरीले जनाएको छ ।