काठमाडौँ, २ कात्तिक । कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।
भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँच जनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया