
काठमाडौँ, २ कात्तिक । कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई दिनपछि मात्रै हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण भन्दै कात्तिक ११ गते २ बजेका लागि बैठक सारेका छन् ।
मंगलबार एक सूचना प्रकाशन गर्दै संघीय संसद सचिवालयले कार्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण भएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाएको छ ।













प्रतिक्रिया