
काठमाडौँ, २ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विधानलाई अन्तिम रुप दिएको छ ।
केही दिन अघि सम्पन्न पार्टीको प्रथम विधान महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर एमालेले विधानलाई अन्तिम रुप दिएर छापाखानामा पठाएको छ ।
एमालेले १० हजार प्रति विधान छाप्न लागेको छ जसमा विधानको मूल्य ४५ रुपैयाँ राखिएको छ ।
यस्तो छ एमालेको ८८ पृष्ठ लामो विधानः












प्रतिक्रिया