
काठमाडौँ, १ कात्तिक । सिन्धुपाल्चोकमा सोमबार दिउँसो दुई भूकम्प गएका छन् ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भूकम्प पाङफुङ केन्द्रविन्दु भएर लगातार दुईवटा भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरु र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
भूकम्पको क्षतिबारे कुनै विवरण आएको छैन ।












प्रतिक्रिया