१९ कार्तिक २०८३, बिहिबार

साफ च्याम्पियनसीपको उपविजेता नेपाली टोली स्वदेश फिर्ता, भव्य स्वागत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ कात्तिक । साफ च्याम्पियनसीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु स्वदेश फिर्ता भएका छन् ।

माल्दिभ्समा आयोजना भएको प्रतियोगिताको फाइनलमा पहिलो पटक पुगेको नेपाली टोली भारतसँग ३–० ले पराजित भएको थियो ।

खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, एन्फा पदाधिकारी, परिवारका सदस्यहरु लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरुलाई बाजागाजासहित स्वागत गरिएको थियो ।