२ कार्तिक २०८३, सोमबार

यसरी मनाए सेलिब्रेटीले दशैँ (तस्वीरसहित)

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असोज । आज नेपालीहरुको महान् पर्व विजयादशमी टीका ग्रहण गरेर मनाइएको छ ।
आफू भन्दा ठूला मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरेर मनाइएको छ । जसमा राजनीतिज्ञदेखि विभिन्न सेलिब्रेटीहरुले दशैँ मनाएका छन् । कसरी मनाए त सेलिब्रेटीहरुले दशैँ ? केही सेलीब्रेटीहरुको सामाजिक सञ्जालबाट लिइएको तस्वीर हेरौँ ।