
काठमाडौँ, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले दशैँको टीका लगाएका छन् ।
प्रधानमन्त्री देउवाले परिवारसहित दशैँको टीका ग्रहण गरेका हुन् ।
देउवाले श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवासहितको तस्बिर सार्वजनिक गरेका छन् ।












प्रतिक्रिया