काठमाडौँ, २८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो ।
केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । –रासस
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया