८ कार्तिक २०८३, आइतबार

प्रहरी चौकी कोठियाघाटको भवन उद्घाटन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असोज । बर्दियाको प्रहरी चौकी कोठियाघाटको नवनिर्मित ६ कोठे पक्की भवन, दुर्गा मन्दिर र भान्छा घरको असोज २५ गते उद्घाटन गरिएको छ ।

मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्री र यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीबाट संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

प्रहरी चौकीको भवन निर्माणमा मधुवन नगरपालिका, मधुबन नगरपालिका वडा नं. १,२,३, बड्घरहरु, ईलाका प्रहरी कार्यालय ढोढरी लगाएतका प्रहरी कर्मचारीहरु, स्थानिय ब्यवसायी, समाजसेवी, बुद्दिजिबी, सामुदायिक वन उपभोक्ता समिति, लगाएतको आर्थिक, भौतिक तथा श्रम सहयोग उल्लेखनिय रहेको ।