१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति भण्डारी समक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । लोक सेवा आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

सोमबार आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शीतल निवासमा राष्ट्रपति भण्डारी समक्ष प्रतिवेदन बुझाएका हुन् ।