१९ कार्तिक २०८३, बिहिबार

बुटवलको मोतीपुरमा गोली लागेर ३ जनाको मृत्यु, दुई दर्जन बढी घाइते

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

बुटवल, २४ असोज । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली लागेर ३ जनाको मृत्यु भएको छ ।

घटनामा ३१ जना घाइते भएका छन् । गोली लागेपछि भैरहवा मेडिकल कलेज लैजाने क्रममा तीन जनाको मृत्यु भएको हो ।

त्यस्तै, अर्का एक जना गम्भीर घाइते भएको बताइएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।