१९ कार्तिक २०८३, बिहिबार

रुपन्देहीको मोतीपुरमा कर्फ्यु जारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २४ असोज । रुपन्देहीको बुटवलमा कर्फ्यु आदेश जारी भएको छ ।

आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालयले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो ।

निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा तनाव उत्पन्न भएपछि कर्फ्यु आदेश जारी गरेको जनाइएको छ ।

तनाव हुँदा आइतबार भएको झडपमा दुई जना घाइते भएका थिए ।