काठमाडौँ, २४ असोज । राष्ट्रियसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
आजका लागि बोलाइएको बैठक असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया