१९ कार्तिक २०८३, बिहिबार

करिब ७ केजी चाँदीका गहनासहित पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, २३ असोज । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहबाट करिब ७ केजी चाँदीका विभिन्न गहनाहरू सहित मोरङ रंगेली नगरपालिका–९ बस्ने २६ वर्षीय उमेश बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारदहस्थित चेक प्वाईन्टमा ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उमेशलाई अवैध रुपमा लिई हिँडेको उक्त चाँदीका गहनाहरू सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।