
झापा, २२ असोज । झापा जिल्लाको बिर्तामोड नगरपालिका २ स्थित एक प्लाई फ्याक्ट्रिमा भएको आगलागीबाट ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
फ्याक्ट्रिको मेसिन हिट भई आगलागी भएर करीव ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय वासिन्दाले ३ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल भन्सार सुरक्षा वेश शनिश्चरेबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेको हो ।












प्रतिक्रिया