
काठमाडौँ, २२ असोज । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमै मन्त्रिपरिषदको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिमण्डलले आजै पूर्णता पाएको छ भने नयाँ मन्त्रीहरुले बैठकपछि मात्रै पदभार ग्रहण गर्ने जनाइएको छ ।















प्रतिक्रिया