
काठमाडौँ, १९ असोज । सत्तारुढ गठबन्धन दलहरुबीचको बैठक निष्कर्षविहीन भएको छ ।
मन्त्रिपरिषद विस्तारबारे मिलाउन बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको हो ।
विहानैदेखि छलफल भएपनि नेताहरुबीच कुनै पनि सहमति हुन नसकेको बताइएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपेन्द्र यादव सहभागी रहेका थिए ।















प्रतिक्रिया