७ कार्तिक २०८३, शनिबार

सिटिजन्स बैंक र लुजा मेक अप स्टुडियोबीच छुट सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलिसडक, काठमाडौंस्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रा.लि.बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रा. ली. को विभिन्न सेवाहरुमा विषेश छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।