१९ कार्तिक २०८३, बिहिबार

लोसपाले मुख्यमन्त्री राउतको राजीनामा माग्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।

सोमबार लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको कारण सरकारको छवी नै गिरेको भन्दै लोसपाले राजीनामा माग्ने भएको हो ।