८ कार्तिक २०८३, आइतबार

काठमाडौंमा २५ सय किलो पटाका बरामद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । प्रहरीले काठमाडौंको गोठाटारबाट ठूलो परिमाणमा पटाका बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले गोठाटारबाट २५ सय केजी पटाका बरामद गरेको हो ।

प्रहरीले पटाका भित्र्याउने कार्यमा संलग्न केही व्यक्तिलाई पनि पक्राउ गरेको जनाइएको छ ।