८ कार्तिक २०८३, आइतबार

कैलालीमा झडप, तीन जना घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १७ असोज । कैलाली जिल्लामा दुई समूह बीचमा विवाद हुँदा झडप भएको छ ।

झडपमा खुकुरी प्रहार हुँदा तीन जना घाइते भएका छन् । लम्कीचुहा नगरपालिका– ३ का केशर पुलामी मगर, मदन शाही र वडा नम्बर २ का ऋषि तिमिल्सिना घाइते भएका छन् ।

उनीहरूको लालरत्न अस्पतालमा उपचार भएको छ ।