८ कार्तिक २०८३, आइतबार

रामेछापमा क्षेत्र ‘ख’को सभापतिमा श्रेष्ठ विजयी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मन्थली, १६ असोज । रामेछाप जिल्लाको प्रदेशतर्फ नेपाली कांग्रेसको क्षेत्रीय निर्वाचनमा राजेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

प्रदेश ‘ख’को सभापतिमा श्रेष्ठ विजयी भएको जिल्ला निर्वाचन अधिकृत विष्णु लइँटेलले भजानकारी दिएका छन् ।

श्रेष्ठले ४३१ मत प्राप्त गरेर जित हासिल गरेका हुन् । उप–सभापतिमा पूर्णबहादुर सुवेदीले ४७९ मत र बाबुराम लामाले ३४२ मत प्राप्त गरेर विजयी भएका छन् ।

सचिवमा देवबहादुर थापाले ४११, अर्का सचिवमा भेषबहादुर थापाले ३४४ मत ल्याएर विजयी भएका छन् ।

सह–सचिवमाा टासी लामा ४६४ र सुन्दर घिमिरेले ३२८ मत प्राप्त गरेर विजयी भएका छन् ।